Home विश्व

विश्व

जेलमा शरिफ र उनकी छोरी कसरी बस्छन् ?

स्वदेश फर्के लगत्तै शुक्रवार राति विमानस्थलबाटै पक्राउ गरी पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम नवाजलाई जेल चलान गरिएको छ। भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा दोषी ठहर भइ शरिफले १० वर्ष जेल सजाय पाएका छन् भने...

पाँच हजार वर्षअघि हिममानवले के खान्थे?

बाख्राको बोसो, मृगको मासुका साथै प्राचीन गहुँ र एक जातको उन्यू। 'मास्टर्शेफ'मा देखाइने जस्तो खानाको विवरण यो होइन। यो त मानवका केही पुर्खाले गर्ने पोषिलो भोजन थियो। ओएट्जी नाम दिइएका हिममानवको अन्तिम भोज सन्तुलित भए पनि...

‘थाई गुफा संग्रहालय, उद्धारबारे फिल्म’

दुई सातासम्म १२ जना बालकहरू र उनीहरूका एकजना फुटबल प्रशिक्षक फसेको उत्तरी थाईल्याण्डको ताम लुङ्ग गुफालाई अब संग्रहालयमा परिणत गरिने अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार त्यहाँ कसरी उद्धार कार्य सम्पन्न गरियो भनेर देखाइनेछ। कम्तीमा दुई कम्पनीले...

चीन: प्रजातन्त्रवादी अभियानकर्मीलाई १३ वर्ष जेल सजाय

चीनमा एक चर्चित प्रजातन्त्रवादी अभियानकर्तालाई 'राज्यविरुद्धको षड्यन्त्र' गरेको अभियोगमा १३ वर्ष जेल सजाय सुनाइएको छ। चौसट्ठी वर्षीय चिन योङ मिनले अहिलेसम्म २२ वर्ष जेल सजाय काटिसकेका छन्। यसअघि एकजना मानव अधिकारवादी वकिलले चिन योङले 'अदालतलाई सहयोग...

धूमपान बढी गरिने पाँच देशहरू

फ्रान्समा सन् २०१६ को तुलनामा सन् २०१७ मा दश लाख मानिसहरूले धूमपान नगर्ने गरेको देखिएको छ। 'पब्लिक हेल्थ फ्रान्स'का अनुसार धूमपान गर्ने व्यक्तिको संख्यामा त्यस्तो तीव्र कमी देखिएको हो। तर दशकौँदेखि धूमपानविरोधी नीतिहरू ल्याइएपनि अघिल्लो वर्ष...

बलात्कारीमाथिको मृत्युदण्ड कायमै रहन्छ : अदालत

नयाँ दिल्ली - भारतको सर्वोच्च अदालतले दिल्लीमा भएको सामूहिक बलात्कारका आरोपितहरुमाथिको मृत्युदण्डको फैसला कायमै राखेको छ। सोमबार आरोपितहरु मध्येका मुकेश, पवन र विनयले अदालतको निर्णयमाथि दिएको पुर्नविचार निवेदनलाई खारेज गर्दै अदालतले उनीहरुमाथि यसअघि गरिएको फैसला...

थाईल्यान्ड: गुफामा बाँकी रहेकाको उद्धारकार्य सुरु

गोताखोरहरूले थाईल्यान्डको बाढीग्रस्त गुफामा गत जुन २३ देखि फसिरहेका र उद्धार गर्न बाँकी रहेका नौ जनालाई बाहिर निकाल्ने प्रयास पुन: थालेका उद्धार अभियानका प्रमुखले बताएका छन्। गुफाबाट आइतवार चार बालकहरूको सुरक्षित रूपमा उद्धार गरिएको थियो।...

जापान: ‘ठूलो वर्षाले अत्यन्त खतरनाक स्थिति उत्पन्न’

जापानका प्रधानमन्त्री शिन्जो आबेले बाढीपहिरोका कारण फसिरहेका मानिसहरूलाई बचाउन समयसँग संघर्ष गरिरहनु परेको बताएका छन्। अझै भारी वर्षा हुने बताइँदै गर्दा पश्चिमी जापानका कैयौं भेगमा आएको घातक बाढी तथा पहिरोले त्यहाँ अभूतपूर्व खतरा उत्पन्न गराएको...

विश्वकप: फ्रान्स र युरुग्वेबीचको खेल रोमाञ्चक होला कि नीरस?

विश्वकपको उपाधि जितिसकेका दुई टोलीहरू फ्रान्स र युरुग्वेबीच विश्वकप २०१८ को पहिलो क्वार्टर फाइनल खेल शुक्रवार हुँदैछ। तर आफ्ना खेलाडी भएकाले ल्याटिन अमेरिकी टोली युरुग्वे भने चिन्तित छ। आ-आफ्ना समूहमा विजेता बन्दै फ्रान्स र युरुग्वेले अन्तिम...

पृथ्वी अब सखाप हुँदैछ भनेर हल्ला फिजाउने नेतालाई मृत्युदण्ड

जापानको टोक्योस्थित एउटा सब-वे मा सन् १९९५ मा स्नायु प्रणालीमा असर गर्ने घातक ग्यासको प्रयोग गरी हमला गर्ने एउटा सम्प्रदायका संस्थापकलाई मृत्युदण्डको सजाय दिइएको छ। सोको आसहारा, आफूहरू बाहेक पृथ्वीमा रहेको सबैकुरा समाप्त हुँदैछ भन्ने...



चर्चित

म सोच्थेँ बुवा लोभी भएर फाटेको जुत्ता लगाएको होलान् तर होइन...

(एजेन्सी) - म एकदिन घरमा यस्तो रिसाएँ कि अब ठुलो नभएसम्म कहिले फर्किन्न भनेर घर छाडेर हिँडे । रिसको कारण थियो मेरो बुवाले मलाई...

कहाँ गए गोरे ? कहाँ गयो सुन, सिन्डिकेट ? हात्ती आयो...

एक समय जतासुकै छाएको थियो - सुनकान्ड र गोरे । र अहिले त्यो एक्कासी सेलाएको छ । न त अहिलेसम्म सुन भेटियो न त...

तस्बिर भित्रको तस्बिर : बिना शब्दको एउटा बुलन्द कथा (फोटो फिचर)

(एजेन्सी) - सोनी बिश्व फोटोग्राफी अवार्ड्स २०१८ फोटोग्राफी दुनियाँमा आफ्नो आवाज बुलन्द गर्ने एउटा उत्कृष्ट माध्यम हो । यसमा हरेक समुह वा उमेरका फोटोग्राफरले...

केहि बर्ष अघी एमबापेका हिरो थिए रोनाल्डो, आज आफै बने हिरो

फ्रान्सका किलियान एमबापे १९ वर्षका मात्रै छन्। तर उनको उत्कृष्ट प्रदर्शनकै कारण फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ । अहिले उनलाई दुई महारथी रोनाल्डो र...

इन्दिरा जोशीको ‘गलफ्रेन’ बोलको गीत बजारमा

गायिका इन्दिरा जोशीले आफ्नो नयाँ बोलको गीत बजारमा ल्याएकी छिन् । 'गर्लफ्रेन' नामको गीतमा शब्द उनले नै लेखेकी हुन् । गीतमा सुनोद श्रेष्ठलाई फिचर गरिएको...