Home खेलकुद

खेलकुद

सन्दीपलाई पहिला नै खलाउनुपर्ने, सायद दिल्ली डेयरडेभिल्स पनि चुकचुकाइरहेको होला

इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत शुक्रबार भएको खेलमा सन्दीप लामिछानेले 'सोलिड' प्रदर्शन गरेका छन् । सन्दीप लामिछानेले महेन्द्रसिंह धोनीको टिम चेन्नेई सुपर किंग्सलाई  आफ्नो चार ओभर बलिङमा १ विकेट लिएर २१ रन मात्र मुश्किलले लिन...

विश्व ११ मा सन्दीप लामिछाने पर्न सफल, के हो विश्व ११ ?

वेस्ट इन्डिजसँग हुने टि-ट्वान्टी अन्तर्राष्ट्रिय म्याचमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने आइसिसीको विश्व ११ टोलीमा पर्न सफल भएका छन् । यो खेल  जेठ १७ गते इंग्ल्याण्डको लर्डसमा हुनेछ ।  बंगलादेशका सकिब अल हसनले व्यक्तिगत कारण...

म्यानचेस्टर सिटी मास्टरमाइन्ड पेप गोर्डिओला एकैदिन दुईटा पदक थाप्न सफल

म्यानचेस्टर सिटिका बोस पेप गर्डिओलाले एकैदिन दुई ओटा उपाधी चुम्न सफल भएका छन् । उनी लिग म्यानेजर सङ्घको म्यानेजर बन्न सफल भएका छन् भने त्यसको २४ घन्टा अगाडी उनी पृमियर लिग म्यानेजर भएका थिए ।  

अस्ताए नेपालका म्याराडोना

काठमाडौँ, ३१ वैशाख (रासस) - नेपालीे राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणिविक्रम शाहको आज साँझ ५ बजेर ४२ मिनेट जाँदा ५१ वर्षका उमेरमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ । कलेजोमा गम्भीर समस्या देखिएपछि आइतबार साँझ...

स्पोर्टर्स अवार्ड : चार विधाका खेलाडी मनोनयन

काठमाडौँ, ३१ वैशाख (रासस) - नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टर्स अवार्ड, २०७४ अन्तर्गत चार विधाका खेलाडीको मनोनयन आज सार्वजनिक गरिएको छ । मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा वर्षको उत्कृष्ट पुरुष खेलाडी...

मोदीले यता सन्दीपको नाम लिनासाथ उता उनले आईपीएलमा डेब्यु गरे, बिपक्षीलाई नै धौ-धौ पारे

नेपालका युवा खेलाडी सन्दीप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले प्लेइङ ११ मा ल्याएको  छ । रोयल च्यालेन्जर्स बैंलोरसँग दिल्ली ५ विकेटले पराजित भयो । दिल्लीले दिएको १८२ रनको लक्ष्य बैंलोरले ६ बल बाँकी छँदै ७ विकेट...

अन्तर्राष्ट्रिय लाङटाङ म्याराथन आगामी जेठ ५ गतेदेखी

काठमाडौँ, २७ वैशाख (रासस) - साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय लाङटाङ म्याराथनको तेस्रो संकरण आगामी जेठ ५ गते आयोजना हुने भएको छ । ‘दीर्घकालीन पर्यटनका लागि साहसिक खेल’ भन्ने मूल नारासहित ट्रेकिङ एजेन्सिज एसोसिएसन...

उप्स ! युएफएले फाइनल म्याच हुनु अगाबै गल्तीले बिजेता घोषणा गर्‍यो

प्राबिधिक गल्तीका कारणले युएफएले यो सिजनको लिग बिजेता ब्रीटेनको लिभरपुल भनेर वेबसाइटमा घोषणा गर्‍यो । लिभरपुल र रियल म्याड्रीड खेल्नु अगाबै यो घोषणा भएको हो । उक्त घोषणा र गल्ती सच्च्याइए पनि ट्विट्टरका प्रयोगकर्ताले यसको फोटो...

गणेश थापाको पिँजडाबाट मुक्त भएको एन्फाले अब कसरी उडान भर्ला

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा निर्वाचित भएका छन् । सदस्यमा दावा लामा, निरोज खड्गी, पूर्णमान चित्रकार, रवीन्द्रनाथ श्रेष्ठ, मधुसुदन उपाध्याय, प्रदेशसिंह राठौर, दिनेश व्यञ्जनकार, दीर्घबहादुर केसी, किरण राई, विजय घले र रत्नकुमार...

दमक गोल्डकप फुटबल प्रधानमन्त्रीद्वारा उद्घाटन

दमक, १९ वैशाख (रासस) - प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यका लागि खेलकूद अपरिहार्य भएकाले खेल गतिविधिमा सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ । प्रदेश नं १ कै सर्वाधिक राशि रहेको दमक गोल्डकप फुटबल प्रतियोगिताको आज यहाँ...

चर्चित

म सोच्थेँ बुवा लोभी भएर फाटेको जुत्ता लगाएको होलान् तर होइन...

(एजेन्सी) - म एकदिन घरमा यस्तो रिसाएँ कि अब ठुलो नभएसम्म कहिले फर्किन्न भनेर घर छाडेर हिँडे । रिसको कारण थियो मेरो बुवाले मलाई...

तस्बिर भित्रको तस्बिर : बिना शब्दको एउटा बुलन्द कथा (फोटो फिचर)

(एजेन्सी) - सोनी बिश्व फोटोग्राफी अवार्ड्स २०१८ फोटोग्राफी दुनियाँमा आफ्नो आवाज बुलन्द गर्ने एउटा उत्कृष्ट माध्यम हो । यसमा हरेक समुह वा उमेरका फोटोग्राफरले...

इन्दिरा जोशीको ‘गलफ्रेन’ बोलको गीत बजारमा

गायिका इन्दिरा जोशीले आफ्नो नयाँ बोलको गीत बजारमा ल्याएकी छिन् । 'गर्लफ्रेन' नामको गीतमा शब्द उनले नै लेखेकी हुन् । गीतमा सुनोद श्रेष्ठलाई फिचर गरिएको...

नायिका सुरक्षा पन्तका ३ सेक्रेट्स

नायिका सुरक्षा पन्त नेपाली चलचित्र क्षेत्रमा एक 'एस्प्रेसो शट' का रुपमा अगाडी आएकी छन् । उनले खासै धेरै चलचित्रमा अभिनय त गरेकी छैनन् तर उनले...

 कबिता कर्नर- गोप्य कुरा           

                           कबिता कर्नर                  ...