Second grid

१७ वर्षीय किशोरले पत्ता लगाए नयाँ ग्रह

अमेरिकाका १७ वर्षीय वुल्फ ककियरले नासामा इन्टर्न गरेको ३ दिनमै एउटा नयाँ र विशेष प्रकारको ग्रह फेला  पार्न सक्षम भएका छन् । न्युयोर्क, स्कार्सडेलस्थित स्कुल...

के मेगन राजपरिवारको भूमिकाबाट अलग हुनुको कारण जातिबाद हो ?

बेलायतका राजकुमार प्रिन्स ह्यारी र उनकी पत्नी डचिज अफ ससिक्स मेगनले राजपरिवारको भूमिकाबाट अलग हुने घोषणा गरेका छन् । बकिंगम प्यालेसबाट बुधबार विज्ञप्तिमा निकालेर ह्यारी दम्पतीले सामान्य जीवनयापन गर्ने  जानकारी दिएका...

अब जिस्क्याए पनि १० लाख जरिवाना, के यो उपर्युक्त छ ?

सूचना प्रविधि विधेयकले सामान्य अपराध र प्रचलित कानुनले गम्भीर प्रकृतिका अपराधमा तोक्ने सजायमा ठुलो खाडल देखिएको छ । फौजदारी संहिताले हाडनाताभित्रको करणी गरेमा ४० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ भने विधेयकअनुसारकसैले कसैलाई...

सुन्दर तस्बिर क्यामेरामा कैद गर्नु पनि एक ललित कला हो (फोटो फिचर)

(एजेन्सी) - सुन्दर तस्बिर आफ्नो क्यामेराको लेन्समा कैद गर्नसक्नु पनि एक मंजुल कला हो । रसियाका एक फोटोग्रफरले बेलुन, ल्यान्टर्न्स र बबल्सको प्रयोग गरेर अद्भुत तस्बिरहरु आफ्नो क्यामेरामा खिचेका छन् । सुन्दर तस्बिर खिच्न...

नैतिकता र संवेदनशीलता हराएपछि..

केही दिनअघि म एउटा सार्वजनिक बसमा यात्रा गरिरहेको थिएँ । बसका सिटहरू भरिएका थिए । केही मानिस उभिएका थिए । त्यो भीडमा म पनि थिएँ । कालीमाटीमा पुगेपछि बस रोकियो । दुधे बालक काखमा...

ट्रम्प महाभियोग – हट्छन् वा हट्दैनन् ? यस्तो छ यसको प्रभाव

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाभियोग लगाइएको छ । अमेरिकी संसदको तल्लो सदन ‘हाउस अफ् रेप्रिजेन्टेटिभ्स’ को बहुमतले राष्ट्रपति ट्रम्पमाथि महाभियोग लगाएको हो । महाभियोग लागेसङ्गै धेरैमा अब राष्ट्रपति हट्ने हुन कि भन्ने पनि परेको छ...

नेतालाई मात्रै गाली गर्न छाँडौ

एउटा अंग्रेजी भनाइ छ, ‘संसार परिवर्तन गर्न हामीले पहिला आफ्नो सोचमा परिवर्तन गर्नुपर्छ ।' परिवर्तनको मूल संवाहक भनेकै हाम्रो सोच हो । हामीले गर्ने हरेक क्रियाकलाप हाम्रो सोच र नियतले निर्दिष्ट हुन्छन् । हामी...

Dictionary with Honest Word Definitions (Pics)

You might remember HipDict, the crowdsourced dictionary that defines what we’re really saying when we use everyday words, or maybe you’re already following it. The account on Instagram is still going strong...

Powerful Images From Pride Celebrations All Around The World

A glimpse into the celebrations of love and the fight for equality across different countries and cultures - Buzz Feed.

Ten Incredible Photo Stories You Can’t Miss

Here are some of the most interesting and powerful photo stories from across the web. "This Is How Disturbing The 1967 Detroit Riots Really Were" — BuzzFeed...

Most Viewed

बुवाको माया..

एकदिन म आमा बुवासङ्ग यती रिसाए कि म ठुलो मान्छे नबनेसम्म घर कहिले नफर्किने कसम खाए । मलाई जाबो एउटा बाइक त किन नसक्नेले...

शब्द नै फिक्का पर्ने तास्बिरहरु..

शोनी फोटोग्राफी अवार्ड्सका केहि झलकहरु..

एन आई सी एशिया बैंककोे एकैसाथ दुईवटा नयाँ शाखा संचालनमा

ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकको दुई नयाँ शाखा...

एनसेलद्वारा दुई विजयी ग्राहकलाई नगद पुरस्कार हस्तान्तरण

एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिराहाका आशिष राउत र धादिङ्की नानी मैयाँ थापालाई जनही रु २ लाख नगद पुरस्कार हस्तानतरण गरेको छ...