Home ON POINT Page 2

ON POINT

Movie Review : Kabbaddi Kabbadi #OldMovie

In movie industry, sequels rarely work and can keep audience sit up and watch till  the movie completes, but Kabbadi Kabbadi seems to have the fine formula to continue the sheer fun with the plunge of hilarity. Ram...

Old Movie review: SADANG

 Sadang is probably one of the best gangster movies that hits you like sledgehammer. This movie is immensely watchable, purely for the class act by Saugat Malla. The other best part in the movie is...

10 Nepali old movies to watch out during Lockdown

If you are looking for a Nepali movie to watch out during lockdown, then we've compiled ten movies that you don't want to miss. So have some popcorn and enjoy these movies...

फ्रान्सबाट नेपाल आएकी विद्यार्थीमा देखियो कोरोना भाइरस

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक विद्यार्थीमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार  आकस्मिक  पत्रकार सम्मेलन गर्दै...

एउटा झुट : कोरोनाबाट बच्न रुसी राष्ट्रपति पुटिनले बाघ र...

कोरोना भाइरसको महामारी विश्वभरी फैलिरहेको बेलामा झुटा र भ्रामक समाचारले पनि त्यो वेग समातेको देखिन्छ । मानिसलाई भ्रममा पार्न सामाजिक सन्जालामा अनेक भ्रामक समाचारहरु तिब्ररुपमा फैलाईएको छ ।

इटालीमा एकैदिन ७९३ जनाको मृत्यु

 चीनपछिको कोरोनाको दोश्रो इपिसेन्टर मानिएको इटलीमा स्थिति झनै भयावह बनेको छ । शनिबार मात्रै त्यहाँ थप ७९३ जनाको मृत्यु भैसकेको छ र यो अहिलेसम्मको नै उच्च हो ।

चितवनमा ७२ घण्टाभित्रै अस्पताल तयार

हामीले चिनले केहि दिन र केहि घन्टामै ठुला अस्पताल बनाएको खबर सुनिन्छ । अब त्यस्तो खबर नेपालका लागी पनि नौलो भने भएन । चितवनमा ७२ घण्टाभित्र ७० शैयाको 'कोरोना विशेष अस्थायी...

चीन वुहानमा कोरोना भाइरसको संक्रमण शून्यमा झार्न सफल

 चीनले कोरोना भाइरसको इपिसेन्टर वुहानमा संक्रमण शून्यमा झार्न सफल भएको छ । हुवेई  प्रान्तको स्वास्थ्य विभागलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले वुहानका कसैमा...

नेपाली र बिदेशीलाई किन फरक फरक मुल्य ?

केहि महिना अघी मेरो एकजना साथी नेपाल घुम्न भनेर अमेरिकाबाट आएका थिए । पहिलेदेखी नै उनमा नेपाल घुम्ने ठुलो इच्छा थियो र त्यसैकारण उनी यहाँ आएका थिए ।

धेरै तातो चिया खानाले क्यान्सर हुने सम्भावना बढी हुन्छ

बिहान उठ्ने बित्तिकै धेरै मानिस चियाको चुस्कीसङ्ग आफ्नो दिनको नयाँ शुरुवात होस् भन्ने चाहन्छन् । तर एक अध्ययन अनुसार धेरै तातो चिया खानाले 'इसोफेगसा क्यान्सर' हुने सम्भावना प्रबल हुन्छ । बिज्ञले पत्ता लगाए अनुसार ६०...

बुवाको माया..

एकदिन म आमा बुवासङ्ग यती रिसाए कि म ठुलो मान्छे नबनेसम्म घर कहिले नफर्किने कसम खाए । मलाई जाबो एउटा बाइक त किन नसक्नेले...

शब्द नै फिक्का पर्ने तास्बिरहरु..

शोनी फोटोग्राफी अवार्ड्सका केहि झलकहरु..

एन आई सी एशिया बैंककोे एकैसाथ दुईवटा नयाँ शाखा संचालनमा

ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकको दुई नयाँ शाखा...

एनसेलद्वारा दुई विजयी ग्राहकलाई नगद पुरस्कार हस्तान्तरण

एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिराहाका आशिष राउत र धादिङ्की नानी मैयाँ थापालाई जनही रु २ लाख नगद पुरस्कार हस्तानतरण गरेको छ...