Home ON POINT

ON POINT

कोरोनाका कारण बेलायतमा थप तीन नेपालीको मृत्यु

कोरोना भाइरसले विश्वलाई नै कायल बनाइरहेको छ ।यसले बिदेशमा बस्ने केहि नेपालीहरुको पनि ज्यान लिएको छ । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा तीन जना नेपालीको ज्यान गएको छ ।

कोरोना भाइरसको इपिसेन्टर चीनको वुहानबाट लकडाउन हटाइयो

कोरोना भाइरसको इपिसेन्टरको रुपमा चिनिएको चीनको हुबे प्रान्तको वुहान शहरमा लगाइएको लकडाउन हटाइएको छ। लकडाउन हटेसङ्गै यो शहर कोरोनाले पुर्याएको क्षतिबाट ७६ दिनपछि फेरी उठ्ने आशा गरिएको छ ।...

के बिसिजी भ्याक्सिनले गर्दा दक्षिण एसियामा कोरोना भाइरसको प्रभाब कम देखिएको हो ?

यतिबेला विश्व नै विकराल संकटबाट गुज्रिरहेको छ । कोरोनाले फैलाएको जस्तो त्रासदी र भयवाह अवस्था सायदै पहिलो र दोस्रो विश्वयुद्धमा पनि थिएन । यो महामारी कतिसम्म फैलिन्छ र कहिले अन्त्य हुन्छ भन्ने कसैले पनि...

पहिलो पटक सर्‍यो मानिसबाट जनावरमा कोरोना भाइरस

कोरोना भाइरसले बिश्वलाइ नै कायल बनाइरहेको बेलामा पहिलो पटकमानिसबाट सरेको कोरोना भाइरसले जनावर विरामी परेको छ।  न्यू योर्क सिटीको ब्रोंक्स चिडियाखानामा एक बाघलाई कोभिड-१९ भएको जनाइएको छ । ४...

कोरोना भाइरसको भ्याक्सिन बनाउनेलाई रसियन पोर्न स्टारको अचम्मको अफर

अहिले कोरोना भाइरसले पुरै देश आक्रान्त छ । यो भाइरसले लगभग पुरै देशमा५० हजारभन्दा बढीको ज्यान लिइसकेको छ। लाखौं संक्रमित भएका छन्। अहिले कोरोना र लकडाउनले पुरै देशलाई तनाव...

थप तीन जनामा कोरोना संक्रमण, पहिलो पटक स्थानीयमा देखियो कोरोना

स्वास्थ्य मन्त्रालयले कोभिड १९ (कोरोना भारइस) संक्रमण भएका थप तीनजना बिरामी फेला परेको जानकारी दिएको छ । संक्रमितमा भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका...

फिलिपिन्सका राष्ट्रपतिको आदेश – लक डाउन उल्लंघन गर्नेलाई गोली हान्नू

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लक डाउनको अवज्ञा गरे गोली हान्न आदेश दिएका छन्। देशवासीका नाममा सम्बोधन गर्दै उनले कोरोना भाइरसका कारण लागु गरिएको लक डाउनको अवज्ञा गर्नेलाई गोली हान्न...

Movie Review – Bala

Bala movie cast: Ayushmann Khurrana, Bhumi Pednekar, Yami Gautam, Dheerendra Kumar, Saurabh Shukla, Jaaved Jaaferi, Seema Pahwa, Deepika Chikhalia, Abishek BannerjeeBala movie director: Amar KaushikBala movie rating: Three and a half stars

अमेरिकामा एकैदिन कोरोनाले ७१९ को मृत्यु

अमेरिकामा एकैदिन ७ सय १९ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै न्यूयोर्कका छन् जहाँ एकैदिन २ सय ८ जनाको मृत्यु भयो । अहिलेसम्म अमेरिकामा कूल १ लाख ८७ हजार ३ सय ४०...

Thugs of Hindostan movie review: Thuggery on a large scale, with viewers at the...

Thugs of Hindostan movie cast: Amitabh Bachchan, Aamir Khan, Katrina Kaif, Fatima Sana Shaikh, Mohammad Zeeshan Ayyub, Lloyd Owen, Ronit Roy Thugs of Hindostan movie director: Vijay Krishna Acharya Thugs of Hindostan movie rating: One star As you slide into Thugs of Hindostan,...

बुवाको माया..

एकदिन म आमा बुवासङ्ग यती रिसाए कि म ठुलो मान्छे नबनेसम्म घर कहिले नफर्किने कसम खाए । मलाई जाबो एउटा बाइक त किन नसक्नेले...

शब्द नै फिक्का पर्ने तास्बिरहरु..

शोनी फोटोग्राफी अवार्ड्सका केहि झलकहरु..

एन आई सी एशिया बैंककोे एकैसाथ दुईवटा नयाँ शाखा संचालनमा

ग्रामीण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकको दुई नयाँ शाखा...

एनसेलद्वारा दुई विजयी ग्राहकलाई नगद पुरस्कार हस्तान्तरण

एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिराहाका आशिष राउत र धादिङ्की नानी मैयाँ थापालाई जनही रु २ लाख नगद पुरस्कार हस्तानतरण गरेको छ...