Home समाचार

समाचार

डिप्रेसनमा गोरे, प्रहरीबाट असुरक्षित भएको गुनासो गर्दै सेनाको माग

साढे ३३ किलो सुन तस्करीका मास्टरमाइन्ड भनिएका चूडामणि उप्रेती ‘गोरे’ ले प्रहरीको सुरक्षामाथि शंका गरेका छन् । प्रहरीसँग असुरक्षित महसुस गर्दै उनले सेनाको सुरक्षा मागेको कारागार स्रोतले जनाएको छ । ‘सुरक्षामा खटिएको प्रहरीलाई टोलाएर हेर्छ । कहिले...

‘सीमावर्ती गाउँका डुबान रोक्न सरकार विफल’

भारतीय पक्षले आफ्नो सीमा क्षेत्रमा अग्ला सडकहरू बनाएपछि नेपाली भूभाग डूबानमा पर्ने समस्या यो वर्षायाममा पनि देखिनसक्ने भन्दै अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। नियम विपरीत बनाइएको भनिएका त्यस्ता सडकका कारण हरेक वर्ष नेपाली भूभागहरू डुब्ने...

ज्यान गुमाउनेका आफन्त पनि गोठमै

अछाम - महिनावारी हुँदा छाउगोठमा ज्यान गुमाएका किशोरी तथा महिलाका परिवारका सदस्यले अझै छाउपडी प्रथा छाड्न सकेका छैनन्। अर्थात् उनीहरू महिनावारी हँुदा छाउगोठमै सुत्ने गरेका छन्। छाउगोठमा सुतेकै कारण आफ्ना छोरी, बुहारी, दिदी, बहिनीले...

तपाईँ बोक्नुहुन्छ त मोबाइल वालेट?

ब्याङ्क र भरखरै खुलेका भुक्तानी सेवा प्रदायकहरूले विभिन्न सेवा दिएर डिजिटल कारोबारलाई प्रोत्साहन गर्न खोजेका छन्। नेपालमा हाल झन्डै १० लाख उपभोक्ताले सीमित क्षेत्रमा सेवा उपभोग गर्दा डिजिटल कारोबारका लागि उपलब्ध सुविधा उपयोग गर्ने गरेको...

सरकार जिम्मेवार बनोस, वार्ताका लागि तयार छौंः डा केसी

डा गोविन्द केसीले आफू सरकारसँग वार्ताका लागि तयार रहेको बताएका छन् । सरकारका केही जिम्मेवार व्यक्तिबाट डा केसी पक्ष वार्तामा आउन नचाहेको भन्ने अभिव्यक्ति आइरहेको भन्दै डा केसीले आफूहरु वार्ताका लागि तयार रहेको तर, सरकारका...

काठमाडौं महानगरमा स्मार्ट चिन्ह प्रयोग गरिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडलमा महानगरका सडकहरूमा स्मार्ट सिटी चिन्हको प्रयोग गर्ने भएको छ। महानगरपालिकासँगको सहकार्यमा एडगुरुले चिन्हको जडान गरिरहेको छ। सोमबार रत्नपार्क, सुन्धारा र न्युरोडमा चिन्हहरु जडान गरिएको एडगुरुका सह...

‘फर्जी बीमाबारे सूचना सङ्कलनमै समस्या’

हिमाल आरोहण अथवा पदयात्रामा आउने पर्यटकहरूको उद्धार गर्ने क्रममा हुने गरेको फर्जी बीमा दावीबारे छानबिन थालेको सरकार कडा रुपमा प्रस्तुत भए त्यसले पर्यटन व्यवसायमा असर पर्न सक्ने बताएका छन्। विगतमा भएका गल्तीमा सरकारको पनि कमजोरी...

उत्पादनमैत्री मौद्रिक नीति यसै साता

काठमाडौं - नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति यसै साता सार्वजनिक गर्ने भएको छ । नीतिको अन्तिम मस्यौदा तयार भएको र सञ्चालक समितिको बैठकमा छलफलका लागि पेस गरिएको राष्ट्र बैंक स्रोतको भनाइ...

संसदीय समितिः महिला नेतृत्वबारे अझै अन्योल

प्रतिनिधि सभाका १० वटा समिति र राष्ट्रिय सभाका चार समितिमध्ये कति वटामा महिलालाई नेतृत्व दिने भन्नेबारे अझै टुङ्गो लाग्न सकेको छैन। संसदीय व्यवस्थामा 'मीनी' संसद् भनिने संसद्‌का समिति गठन प्रक्रिया संसद् सचिवालयले शुरू गरेको छ। त्यसका...

जापान: ‘ठूलो वर्षाले अत्यन्त खतरनाक स्थिति उत्पन्न’

जापानका प्रधानमन्त्री शिन्जो आबेले बाढीपहिरोका कारण फसिरहेका मानिसहरूलाई बचाउन समयसँग संघर्ष गरिरहनु परेको बताएका छन्। अझै भारी वर्षा हुने बताइँदै गर्दा पश्चिमी जापानका कैयौं भेगमा आएको घातक बाढी तथा पहिरोले त्यहाँ अभूतपूर्व खतरा उत्पन्न गराएको...



चर्चित

म सोच्थेँ बुवा लोभी भएर फाटेको जुत्ता लगाएको होलान् तर होइन...

(एजेन्सी) - म एकदिन घरमा यस्तो रिसाएँ कि अब ठुलो नभएसम्म कहिले फर्किन्न भनेर घर छाडेर हिँडे । रिसको कारण थियो मेरो बुवाले मलाई...

कहाँ गए गोरे ? कहाँ गयो सुन, सिन्डिकेट ? हात्ती आयो...

एक समय जतासुकै छाएको थियो - सुनकान्ड र गोरे । र अहिले त्यो एक्कासी सेलाएको छ । न त अहिलेसम्म सुन भेटियो न त...

तस्बिर भित्रको तस्बिर : बिना शब्दको एउटा बुलन्द कथा (फोटो फिचर)

(एजेन्सी) - सोनी बिश्व फोटोग्राफी अवार्ड्स २०१८ फोटोग्राफी दुनियाँमा आफ्नो आवाज बुलन्द गर्ने एउटा उत्कृष्ट माध्यम हो । यसमा हरेक समुह वा उमेरका फोटोग्राफरले...

केहि बर्ष अघी एमबापेका हिरो थिए रोनाल्डो, आज आफै बने हिरो

फ्रान्सका किलियान एमबापे १९ वर्षका मात्रै छन्। तर उनको उत्कृष्ट प्रदर्शनकै कारण फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ । अहिले उनलाई दुई महारथी रोनाल्डो र...

इन्दिरा जोशीको ‘गलफ्रेन’ बोलको गीत बजारमा

गायिका इन्दिरा जोशीले आफ्नो नयाँ बोलको गीत बजारमा ल्याएकी छिन् । 'गर्लफ्रेन' नामको गीतमा शब्द उनले नै लेखेकी हुन् । गीतमा सुनोद श्रेष्ठलाई फिचर गरिएको...