Home Breaking Page 132

Breaking

Featured posts

खेलाडीको स्वास्थ्य तथा दुर्घटना बीमा हुन्छ : मन्त्री सुनुवार

0
काठमाडौँ, १७ जेठ (रासस) - युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनुवार (विश्वकर्मा)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु¥याउने खेलाडीका लागि स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गर्ने बताउनुभएको छ । युवा तथा खेलकूद मन्त्रालयमा आज आयोजित सय...

मामु उर्फ ‘सन्जु’ चलचित्रको ट्रेलर सार्वजनिक

0
धेरैले प्रतिक्षा गरेको अभिनेता सञ्जय दत्तको बायोपिक चलचित्र ‘सञ्जु’को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता रणबीर कपुरको चलचित्रमा मुख्य भूमिका रहेको छ । चलचित्रलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् । चलचित्रमा दिया मिर्जा, सोनम मपुर, अनुष्का...

बिश्वकपमा नाइजेरियाले आफ्ना खेलाडीहरुलाई रसियन महिलासङ्ग यौन सम्बन्ध राख्न प्रतिबन्ध गर्‍यो

0
अर्जेन्टिनाको फुटबल सङ्घले रसियाका महिलाहरुलाई कसरी आकर्शित गर्ने भनेर टिप्स नै दिएको थियो । तर नाइजेरियाको फुटबल सङ्घले भने आफ्न खेलाडीहरुलाई रसियन महिलाहरुसङ्ग यौन सम्पर्क राख्न प्रतिबन्ध लगाएको छ । रसियाले आगामी जुन १४ देखी जुलाई...

युट्युब ट्रेडिङको नं १मा ‘बोल माया’

0
बागलुङ, १० जेठ (रासस) - विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत ‘बोल माया’ अहिले चर्चामा छ । बागलुङका सर्जक प्रकाश सपूतले निर्माण गरेको उक्त गीत अहिले युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर १मा छ ।...

स्थानीय कलाकार लाहुरे र बिपुलको अन्तर्राष्ट्रिय कलाकार डिप्लो र मोसँग सहकार्य

0
डेनिस ब्राण्ड टुबोर्गले, पहिलो सांगीतिक अभियानको सफलता पश्चात, ‘टुबोर्ग ओपन’फेरि आयोजना गर्ने घोषणा गरेको छ । जसले यस वर्ष विश्वभरका सांगीतिक क्षेत्रका प्रभावकारी कलाकारहरुको खोजी गरी ‘डिप्लो’ र ‘मो’को सहकार्यमा नयाँ सांगितीक ट्रयाकहरु बनाउने...

लूट निर्माता वाग्ले नक्कली नोटसहित पक्राउ, आखिर कुन पासाको डिमाग चलेछ !

0
प्रहरीले दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित तीन दिनभित्र छजनालाई पक्राउ गरेको छ । फिल्म निर्माता एवम् वितरण माधव वाग्लेसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले वाग्लेसहित महेन्द्र वोगटी, सुजित तामाङ,...

रेस ३ ट्रेलर समिक्षा : खल्लो चियाजस्तो

0
धेरैले प्रतिक्षा गरेको चलचित्र ‘रेस ३’को ट्रेलर सार्वजनिक भएको छ । सन् २००८ मा गिएर लिएको ‘रेस’ अहिले सम्म रोकिएको छैन । यो  तेश्रो भाग हो । यसमा सलमान भिलेनकाे भूमिकामा देखिएका छन् ।   चलचित्रमा...

स्वरोजगार बनायो ‘ब्युटी पार्लर’ले

0
सुरुङगा, झापा, २६ वैशाख ९रासस० - नेपाली समाजमा नक्कल पार्ने व्यवसायका रूपमा हेरिएको ‘ब्युटी पार्लर’ सौन्दर्य प्रशाधन व्यवसाय अहिले महिलाको आम्दानीको राम्रो स्रोत बन्न पुगेको छ । यस व्यवसायबाट महिलाले मनग्य आम्दानी हुने देखेपछि पछिल्लो...

मेसीले आफ्नो लोगोको ट्रेडमार्क अधिकार जिते

0
स्पेनिस पावरहाउस लियोनल मेसीले आफ्नो लोगोको ट्रेडमार्क अधिकार जितेका छन् । स्पेनको साइकालीङ लुगा बनाउने कम्पनी मसीले 'मासी' र 'मेसी' एउटै भएको भनेर इयुको अदालतमा मुद्दा उठाएको थियो । अदालतले मेसीले आफ्नो लोगोको अधिकार प्राप्त गरेको...

रनवीर- दीपिकाको विवाह योजना यस्तो छ

0
रनवीर शिङ र दीपिका पादुकोणको बिबाहको तयारी जोड-तोडका साथ मुम्बई र बेङ्लोरमा चलिरहेको छ । बिहेको मिती त तोकिएको छैन तर श्रोतका अनुसार उनीहरुले वेडिङ प्लानरको मार्फत बिदेशमा बिहेको कार्यक्रम राख्ने योजनामा छन् । बिबाहका मामलामा...







Editor's Choice

Save the elephants

0
Last week a barasingha strayed into a field in Panchkula. She ate a ball of wheat only to find it was a homemade bomb...

How fashion is killing the planet

0
It's not just what you eat that is killing the earth and all its inhabitants. It is also what you wear. Every time you buy...

World Stroke Day, 29 October 2020

0
Stroke is a major cause of disability and death globally that disproportionately affects people in low- and middle-income countries. Worldwide, stroke is the second...

Compassion: Key to happiness

0
Compassion is not a hobby or something you do in a good mood or when you are well fed or with your friends, It...