समाज मनोविज्ञानको चित्रण गरिएको उपन्यास
महेश पौड्याल समकालीन नेपाली साहित्यका सशक्त र क्रियाशील साहित्यकार हुन् । साहित्यका विभिन्न विधा तथा क्षेत्रमा उनको महत्वपूर्ण उपस्थिति रहेको देखिन्छ । कविता कथा, उपन्यास, समालोचना जस्ता विविध विधामा मात्र नभई अनुवाद साहित्य तथा...
‘चि मुसी चि’को गीत युट्युबमार्फत सार्वजनिक
चलचित्र ‘चि मुसी चि’को गीत मङ्गलवार युट्युबमार्फत सार्वजनिक भएको छ ।
उक्त गीतमा अभिनेत्री नम्रता सापकोटा छिन् ।
गीतमा सन्तोष पोखरेलको शब्द, करणराज कार्कीको सङ्गीत सुजाता पाण्डेको स्वर र विक्रम स्वाँरको कोरियोग्राफी छ । उक्त गीतमा...
यसकारण रद्द भयो अर्जेन्टिना र इजरायलको विश्वकप अभ्यास खेल
अर्जेन्टिना र इजरायलबीच विश्वकप अन्तर्गत अभ्यास खेल आगामी शनिबार जेरुसेलममा हुने भनिएको मैत्रीपूर्ण खेल रद्द भएको छ ।
हुन त खेल लाई राजनितिक रुपमा पनि हेर्ने गरिन्छ । अहिले इजराइल र प्यालेस्टाइनबिच तनाब छ ।...
सन्दीपको सफलताको इनिङ्ग्समा अर्को छक्का : अब क्यानडा लिगमा
नेपालका युवा खेलाडी सन्दीप लामिछानेले एक पछी अर्को सफलताको खुड्किलो उक्लँदै गएका छन् । उनले क्यानडाको ‘ग्लोबल टी-२० क्यानडा लिग’ खेल्ने भएका छन् ।
आइपीएल र विश्व-११ मा खेलेर सबको मन जितेका सन्दीपको यो अर्को...
बडास एन्ड कुल फिचर मोडल : नम्रता अर्याल
नम्रता अर्याल मोडलिङ क्षेत्रमा नयाँ अनुहार हो ।
सानैदेखी मोडलिङ क्षेत्रमा इच्छा रहेको बताउने अर्यालले केहि भिडियोमा अभिनय गरेकी छिन् । 'सोसल वोर्क'मा स्नातक सकेकी अर्यालको अभिनय क्षेत्रमा पनि रुची राख्छिन् ।
चोली तुना बोलको गीतमा सन्ध्याको बडास लूक्स
चलचित्र ‘पण्डित बाजेको लौरी’को नयाँ गीत रिलिज भएको छ ।
गीतमा चलचित्रका कलाकार सन्ध्या केसीको बोल्ड र बडास प्रस्तुती रहेको छ । किरण केसीको शब्द रहेको गीतमा श्रीक्रीस्न बम मल्लको सङ्गीत मिना निरौला र श्रीकृष्ण...
भारतीय प्रो कबड्डीमा नेपालका सञ्जय, तर उनको चर्चा किन कम !
नेपाली खेलाडी सञ्जय श्रेष्ठले भारतको व्यावसायिक कबड्डी लिगको अर्को सिजनमा खेल्ने मौका पाएका छन् ।
सञ्जय पुनेरी पल्टनबाट छानिएका हुन् । सञ्जयलाई अक्सनमा पुनेरी पल्टनले न्युनतम रकम ८ लाख भारतीय रुपैयाँमा किनेको हो । सञ्जय...
खेलाडीको स्वास्थ्य तथा दुर्घटना बीमा हुन्छ : मन्त्री सुनुवार
काठमाडौँ, १७ जेठ (रासस) - युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनुवार (विश्वकर्मा)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु¥याउने खेलाडीका लागि स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गर्ने बताउनुभएको छ ।
युवा तथा खेलकूद मन्त्रालयमा आज आयोजित सय...
मामु उर्फ ‘सन्जु’ चलचित्रको ट्रेलर सार्वजनिक
धेरैले प्रतिक्षा गरेको अभिनेता सञ्जय दत्तको बायोपिक चलचित्र ‘सञ्जु’को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता रणबीर कपुरको चलचित्रमा मुख्य भूमिका रहेको छ ।
चलचित्रलाई राजकुमार हिरानीले निर्देशन गरेका हुन् । चलचित्रमा दिया मिर्जा, सोनम मपुर, अनुष्का...
बिश्वकपमा नाइजेरियाले आफ्ना खेलाडीहरुलाई रसियन महिलासङ्ग यौन सम्बन्ध राख्न प्रतिबन्ध गर्यो
अर्जेन्टिनाको फुटबल सङ्घले रसियाका महिलाहरुलाई कसरी आकर्शित गर्ने भनेर टिप्स नै दिएको थियो ।
तर नाइजेरियाको फुटबल सङ्घले भने आफ्न खेलाडीहरुलाई रसियन महिलाहरुसङ्ग यौन सम्पर्क राख्न प्रतिबन्ध लगाएको छ ।
रसियाले आगामी जुन १४ देखी जुलाई...