Home प्रवास

प्रवास

मलेसियामा २ सयभन्दा बढी नेपाली पक्राउ, अझ बढ्न सक्ने

काठमाडौं - मलेसिया सरकारले बिनादर्ता आफ्नो देशमा बस्ने नेपालीलगायत विदेशी कामदारलाई १ हप्तादेखि धमाधम पक्राउ गर्न थालेको छ । स्वदेश फिर्ता हुन वा वैधानिक हैसियत कायम गर्न दिइएको म्याद सकिएपछि अवैधानिक रुपमा मलेसियामा बसेका नेपाली...

दोहोरो नागरिकता हुँदैन : सर्वोच्च

सर्वोच्च अदालतले दोहोरो नागरिकता लिन पाउनुपर्ने भन्दै दायर भएको मुद्दा खारेज गरेको छ । आजकोनेपाल समाचारपत्रमा यो समाचार छापिएको छ । सर्वोच्च अदालतका ५ न्यायाधीशको पूर्ण इजलाशले विदेशको नागरिकता लिए पनि नेपालको नागरिकता खारेज नभई कायम...

मलेसियामा नेपाली कामदार पक्राउ गर्ने अभियान

मलेसियाले गैरकानुनी आप्रपवासी कामदारलाई पक्राउ गर्न आईतबारदेखि धरपकड अभियान चलाएको छ । पहिलो दिनमै सयौँ आप्रवासी पक्राउ परेका छन् । त्यस्ता कामदरालाई वैधानिक प्रक्रियामा ल्याउन यसअघि सञ्चालन गरिएको पुनः भर्ना एवं दर्ता कार्यक्रम को समयावधि शनिबार...

घरभित्र एउटै परिवारका ११ शव झुण्डिएको अवस्थामा फेला

नयाँदिल्लीमा एउटै घरमा ११ जनाको शव फेला परेको छ । सबैको शव झुण्डिएको छ र सबैको आँखा तथा मुखमा पट्टी बाँधिएको छ । बुराडीको सन्तनगर इलाकामा बालबच्चासहित ७ महिला र चार पुरुषको शव फेला परेको...

नेपालसँग श्रम सम्झौता गर्न मलेसिया ‘इच्छुक’

नेपालको प्रस्ताव अनुसार श्रम सम्झौता गर्न मलेसिया इच्छुक देखिएको अधिकारीहरूले बताएका छन्। कामदारसँग अवैध रुपमा अतिरिक्त शुल्क उठाउने विषयमा विवाद हुँदा अहिले मलेसियामा कामदार पठाउने काम ठप्प छ। रेमिट्यान्स लगायतका क्षेत्रमा त्यसको असर पर्न थालेको भन्दै...

मलेसियामा कम्पनीको बस दुर्घटना, ३६ नेपाली कामदार घाइते

मलेसियाको पेनाङस्थित पया टेर्‍वोङमा प्लेकसस् कम्पनिको बस दुर्घटना हुँदा कम्तीमा ३६ जना नेपाली कामदार घाइते भएका छन्। कम्पनीको ‘सी’ साइडमा काम गर्न जाने क्रममा स्थानीय समय अनुसार बिहान ५ः३० बजे बस दुर्घटना हुँदा उनीहरू घाइते...

मलेसियामा विदेशी कामदारसङ्ग अवैध रकम असुल्ने १० कम्पनी अनुसन्धानमा

मलेसियाली सरकारले नेपालीसहित विदेशी कामदारसँग अर्बौ रकम असुली र मानव तस्करी गरेको आशंकामा विभिन्न कम्पनी तथा त्यससँग सम्बद्ध अनलाई प्रणालीमा रोक लगाएको छ । मलेसियाले बंगलादेशबाट कामदार लिनुअघि उनीहरुका डकुमेन्टेसन, भिसा प्रोसेसिङलगायत कामको व्यवस्थापन गर्दै...

यूएईमा नेपाली महिलाले गरिन् सुसाइड

संयुक्त अरब इमिरेट्स (यूएई) को रसअल खैमाहस्थित क्लिनिङ कम्पनीमा कार्यरत बनेपा काभ्रेकी कृष्णा परियारले आइतबार आत्महत्या गरेकी छन् । इदको छुट्टी मनाएर फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा साथीहरुले फेला पारेका थिए । आजको कान्तिपुर दैनिकमा यो...

वैदेशिक रोजगारीमा जाने ह्वात्तै बढे, आखिर के छ बिदेशमा ?

विगत २३ वर्षको अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या साढे ११ हजारभन्दा बढी गुणाले वृद्धि भएको छ। आर्थिक वर्ष २०५०्०५१ मा तीन हजार ६०५ जना मात्रै वैदेशिक रोजगारीमा गएकोमा आर्थिक वर्ष २०७३्०७४ सम्म आइपुग्दा चार...

अब चिकित्सक र नर्सलाई बेलायत जान सजिलो

बेलायत सरकारले युरोपेली युनियन (ईयू) बाहेकका मुलुकबाट आउने चिकित्सक तथा नर्सका लागि अध्यागमन नीति खुकुलो बनाउने भएको छ । ब्रिटेनको नेसनल हेल्थ सर्भिस (एनएचएस) ले चिकित्सक तथा नर्सहरुको बढ्दो अभाव झेलिरहेका बेला सरकारले दक्ष कामदारको...



चर्चित

म सोच्थेँ बुवा लोभी भएर फाटेको जुत्ता लगाएको होलान् तर होइन...

(एजेन्सी) - म एकदिन घरमा यस्तो रिसाएँ कि अब ठुलो नभएसम्म कहिले फर्किन्न भनेर घर छाडेर हिँडे । रिसको कारण थियो मेरो बुवाले मलाई...

कहाँ गए गोरे ? कहाँ गयो सुन, सिन्डिकेट ? हात्ती आयो...

एक समय जतासुकै छाएको थियो - सुनकान्ड र गोरे । र अहिले त्यो एक्कासी सेलाएको छ । न त अहिलेसम्म सुन भेटियो न त...

तस्बिर भित्रको तस्बिर : बिना शब्दको एउटा बुलन्द कथा (फोटो फिचर)

(एजेन्सी) - सोनी बिश्व फोटोग्राफी अवार्ड्स २०१८ फोटोग्राफी दुनियाँमा आफ्नो आवाज बुलन्द गर्ने एउटा उत्कृष्ट माध्यम हो । यसमा हरेक समुह वा उमेरका फोटोग्राफरले...

केहि बर्ष अघी एमबापेका हिरो थिए रोनाल्डो, आज आफै बने हिरो

फ्रान्सका किलियान एमबापे १९ वर्षका मात्रै छन्। तर उनको उत्कृष्ट प्रदर्शनकै कारण फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ । अहिले उनलाई दुई महारथी रोनाल्डो र...

इन्दिरा जोशीको ‘गलफ्रेन’ बोलको गीत बजारमा

गायिका इन्दिरा जोशीले आफ्नो नयाँ बोलको गीत बजारमा ल्याएकी छिन् । 'गर्लफ्रेन' नामको गीतमा शब्द उनले नै लेखेकी हुन् । गीतमा सुनोद श्रेष्ठलाई फिचर गरिएको...