SELECTED NEWS

परिवार नै मिलेर ६ करोड ठगी

ललितपुरको ग्वार्काेस्थित एक भवनमा मेनपावर कम्पनी, सहकारी र एजुकेसन कन्सल्टेन्सीको कार्यालय छ । तीनवटै कार्यालय एकै परिवारको हो । तीन कार्यालयबाट सो परिवारले नाटकीय शैलीमा ६ सयभन्दा धेरै व्यक्तिसँग करिब ६ करोड ठगेको छ ।...

फेसबुकले बेहोर्‍यो हालसम्मकै सबभन्दा खराब समस्या

फेसबुकका सेवाहरूमा विश्वभर अवरोधहरु देखा परेका छन्। ती खराबी फेसबुकले हालसम्म बेहोरेको मध्येकै सबभन्दा खराब छन्। नेपाली समय अनुसार बुधवार राति १० बजे आसपासबाट त्यस्तो समस्या देखिन थालेको बताइएको...

सुरक्षा निकायलाई सरकारको निर्देशन– ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएसँगै सुरक्षा सतर्कता बढाएको छ ।  सरकारले हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सुरक्षा निकायलाई निर्देशन दिएको...

यूएस-बाङ्ग्ला विमान दुर्घटना: किन लिएनन् नेपाली परिवारले क्षतिपूर्ति

यूएस-बाङ्ग्ला विमान दुर्घटना भएको वर्षदिन बितिसक्दा पनि मृतकका परिवारहरूले क्षतिपूर्ति पाएका छैनन। क्षतिपूर्ति बापत बिमा कम्पनीले ५० हजार अमेरिकी डलर दिन प्रस्ताव गरेको तर त्यो रकम आफूहरूलाई अस्वीकार्य भएको...

विप्लव समूह प्रतिबन्धित : सबै नेता भूमिगत

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएको छ । सर्वसाधरणको ज्यान नै जाने गरी बम विस्फोटन र चन्दा मागरे त्रास र्सिजना गरेको भन्दै मंगलबार साँझ बसेको...

Boeing to Upgrade Software Across 737 MAX Fleet After Deadly Ethiopia Crash

According to a company statement, cited by Reuters, the software enhancement includes updates to Maneuvering Characteristics Augmentation System (MCAS) flight control law, pilot displays, operation manuals, and crew training.

अमेरिकामा ‘माउन्ट एभरेस्ट’ नामका दुई सडक

न्युयोर्क – अमेरिकाको न्यूयोर्क राज्य सरकारले दुई सडकको नाम माउन्ट एभरेस्ट नामाकरण गरेको छ । नेपाल र नेपालीहरुको सम्मानार्थ कुइन्सस्थित ज्याक्सन हाइटको बाटोलाई ‘माउन्ट एभरेस्ट वे’ नामकरण गरेको हो । यसअघि...

भारतको दाबी : पुलवामा हमलाका योजनाकार मारिए

२१ दिनमा जैस ए मोहम्मदका १८ सदस्य मारिए ! कश्मीर : जम्मु-कश्मीरमा चरमपन्थीहरुविरुद्ध ठूलो सफलता हात लागेको दाबी भारतले गरेको छ। फेब्रुअरी १४ मा ४० भन्दा धेरै अर्धसैनिक बलका...

को हुन् विमान दुर्घटनामा ज्यान गुमाएकी एकता अधिकारी ?

गोरखा : इथियोपियामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउने एकता अधिकारी गोरखाको साबिक मिरकोट गाविस–३ की बासिन्दा हुन् ।  २८ वर्षीया अधिकारीका बुवाआमा काजी अधिकारी र आमा पार्वती मिरकोटबाट सरेर...

इथियोपियन एयरलाइन्सको यात्रुवाहक विमान दुर्घटना

इथियोपियाको आदिस अबाबाबाट केन्याको नाइरोबी उडेको इथियोपियन एयरलाइन्सको बोइङ्ग ७३७ विमान दुर्घटनामा परेको छ। एयरलाइन्सका अनुसार विमानमा १४९ जना यात्रु र चालक दलका आठजना सदस्य रहेको बुझिएको छ।

Most Viewed

Father’s love

One day I was so angry, that I left home, swearing not to return, till I became a wealthy guy. I used to think...

Pictures that speak more than words

Here are the best images from Sony Photography awards.

Three secrets of Surakshya Panta

Actress Surakshya Panta does need know introduction in film industry. She is lionized among youths. She has perform in many cinemas. Recent is Bhaire....

Unclaimed Experience: Saguna Shah #MeToo

For a woman who is known to be upfront and vocal, who has lived life threadbare on her own terms for a decade now,...