पब्जी खेल्नेक्रममा नजिकिएका र ‘लिभिङ टुगेदर’मा बस्दै आएका एक युवक र युवती मृत फेला

0

पब्जी खेल्नेक्रममा नजिकिएका र ‘लिभिङ टुगेदर’मा बस्दै आएका एक युवक र युवती मृत फेला परेका छन्।

बुढानिलकण्ठ नगरपालिकाको कपनमा बस्दै आएका २५ वर्षीय अनिस जिमी राई र युसुना राई गएराति मृत अवस्थामा भेटिएका हुन्।

संखुवासभा घर भएका राई र खोटाङकी युसुना राईलाई चावहिलस्थित हेल्पिङ हेण्ड अस्पतालमा मृत घोषणा गरिएको हो ।

घट्नास्थलको प्रकृती हेर्दा युवतीको शरिरभरी धारिलो हतियार प्रयोग भएको पाइएको छ। युवा भने घाँटी रेटिएको अवस्थामा फेला परेका थिए।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here