१९ वर्षकी पुरीले कांग्रेस महाधिवेशन प्रतिनिधि जितिन्

0
Pic- Twitter

नेपाली कांग्रेसको महाधिवेशनमा युवाहरुको उल्लेख्य सहभागिता देखिएको छ ।

सिन्धुपाल्चोककी १९ वर्षीया करिना पुरीले नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि जितेकी छन्।उनी खुला महिलातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार थिइन्।

उनले ४०९ मत ल्याएकी थिइन् ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here