भारतीय मूलका पराग अग्रवाल बने ट्विटरका नयाँ सिइओ

0

ट्विटरका सहसंस्थापक तथा सिइओ ज्याक डोर्सेले राजीनामा दिएका छन्।

ज्याकको राजीनामापछि ट्विटरका भारतीय मूलका सिइओ पराग अग्रवाल नियुक्त भएका छन्।

डोर्सेले सोमबार आफ्नो टिमलाई इमेल पठाएर ट्विटरको सिइओबाट राजीनामा दिएको घोषणा गरेका हुन्। आफ्ना सहकर्मीहरूलाई पठाएको इमेल उनले ट्विटसमेत गरेका छन्।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here