भोजपुरमा बन्दै गरेको पुल भाँचियो

0
Pic- RSS

भोजपुरमा बन्दै गरेको पुल भात्किएको छ । भोजपुरको कावा खोलामाथि निर्माणाधीन पुल भत्किएको छ । 

उक्त पुल कुनै त्यस्तो ज्ञात कारणबिना भात्किएको हो ।भोजपुर सदरमुकाम र दक्षिणी क्षेत्रको घोडेटारलाई जोड्ने यो पुलले गर्दा धेरैलाई राहत मिलेको थियो ।

यो पुल ठीक बीच भागबाट भाँच्चिएको छ ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here