बिरामी बोकेको एम्बुलेन्स एमाले महाधिवेशनको भीडमा अड्किएपछी..

0
Clip- Himalayan TV

नारायण नदी किनारमा शुक्रबार एमालेको दसौं महाधिवेशनको महाकुम्भ भैरहेको छ । चितवनको यातायात व्यवस्था नै ठप्प हुने गरी मानिसहरु त्यहाँ ओर्लिए ।

यसक्रममा सर्वसाधाराणले भने निकै दुखको सामना गर्नुपर्‍यो । चितवनको यातायात व्यवस्था नै ठप्प बनेको थियो ।मानिसको भिडले गर्दा अत्यावाश्यक एम्बुलेन्सलाई समेत गुड्न निकै सास्ती भयो ।गैंडाकोटबाट नारायणगढ आउने पुलमाथि मानिसहरू भरिभराउ भएकाले एम्बुलेन्सलाई पुल पार गर्न निकै गार्हो भयो ।

तेमध्य एउटा एम्बुलेन्समा ८० वर्षीया बिरामी महिला थिइन्। उनलाई दमको रोग थियो।

त्यो गाडीलाई बाटो पाउन निकै सकस भयो र धेरै बेर पनि लायो । एमालेले यस्ता कुरालाई ब्यबस्थित गर्दै आफ्नो कार्यक्रम गरेको भयो यसले जनतालाई सास्ती हुँदैन्थ्यो ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here