रुकुम उडेको जहाज यात्रुलाई ‘ड्युटी सकियो’ भनेर नेपालगञ्‍ज ल्याण्ड गर्ने पाइलटमाथि अनुसन्धान हुने

0

ना पर्यटन मन्त्रालयले  आफ्नो डियुटी आवर सकिएको भन्दै जहाजलाई नेपालगञ्जमा ‘नाइट स्टप’ गराएका नेपाल एयरलाइन्सका पाइलट माथि अनुसन्धान सुरु गरेको छ।

क्याप्टेन पेम्बा शेर्पालाई त्यस घटनाबारे स्पष्टीकरण सोधिएको र ती पाइलटको जवाफ चित्त नबुझे थप कारबाही गर्ने पक्षमा मन्त्रालय रहेको स्रोतले बताएको छ ।

पाइलट शेर्पाले गन्तव्यमा नपुग्दै आफ्नो ड्युटी सकिएको भनेर नेपालगञ्जमा नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज अवतरण गराएका थिए ।

डियुटी आवरको सीमा मिच्न नपाइने नियम छ ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here