संसारकै पहिलो जलवायु परिवर्तनको बिरामी चिकित्सकले घोषणा गरे

0

इतिहास र संसारकै पहिलो जलवायु परिवर्तनको बिरामी क्यानडाका चिकित्सकले घोषणा गरेका छन्।

हालसाल नै एक क्यानडेली महिलामा स्वासप्रश्वासको समस्या देखिएको थियो । उक्त घट्नापस्चात उनी जलवायु परिवर्तनको सिकार भएको भन्दै चिकित्सकले सो घोषणा गरेका हुन्। 

 ७० वर्षीया क्यानडेली महिला स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन् ।तातो हावा र खराब वायु गुणस्तका कारण ती महिलामा स्वासप्रश्वासको समस्या देखिएको उपचारमा खटिएका डा. कायल मेरिटले इन्डिपेन्डेन्ट न्युजसँग बताए। 

चिकित्सकले रिपोर्टमा उल्लेख गरे अनुसार जलवायु परिवर्तनका कारण ती महिलामा स्वास्थ्य समस्या उत्पन्न भएको हो ।ती महिलाको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here