राजधानीको बिजुलीबजारमा गुडिरहेको गाडीमा अचानक आगो लाग्यो..

0

राजधानीको बिजुलीबजारमा सोमबार गुडिरहेको एक गाडीमा अचानक आगलागी लागेको छ ।

तरकारी बोकेको बा१ज ९१९५ नम्बरको भ्यानमा ट्रोल लिक भएर वा तार सर्ट भएर आगो लागेको हुन सक्ने अनुमान गरिएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।त्यसैले पनि धेरै क्षति हुन पाएन ।

आगलागीबाट गाडीको सिटलगायतका भित्रि भागमा क्षति पुगेको छ ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here