मुगुमा बस दुर्घटना, २३ जनाको मृत्यु

0

मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।

सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस झ्यारीखोलामा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।

धेरै घाइते छन् । घाइतेलाई विमानस्थलमा ल्याइएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here