उद्योगमन्त्री गजेन्द्र हमालद्वारा राजीनामा दिने घोषणा

0

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् ।

आफूले स्वविवेक प्रयोग गरेको र विवादमा नफस्ने भन्दै उनले राजीनामा दिन लागेको बताएका छन्। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खपिरहेका उद्योगमन्त्री हमाल प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका जेठान हुन्। असोज २२ गते मन्त्री नियुक्त भएका  हमाल सांसद पनि छैनन्।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here