नेपाल र चीनबीच सीमा विवाद छैनः यान्छी

0

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीच सीमा विवाद नरहेको बताएकी छन् ।

ट्विट गर्दै राजदूत यान्छीले  दुई देशबीचमा कुनै पनि सीमा  विवाद नरहेको बताएकी छन्।

उनले भनिन्,‘आजभन्दा ६० वर्षअघि मित्र राष्ट्रको रुपमा चीन र नेपालले सीमा सन्धीमा हस्ताक्षर गरेको थियो । त्यसयता हामीबीच कुनैपनि सीमा विवाद छैन । 


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here