काठमान्डुमा आधुनिक शौचालय चाँडो बनाउ

0

काठमान्डुमा उचित र व्यवस्थित सार्वजनिक शौचालयको कमी छ ।

काठमाडौं महानगरपालिकाको स्वामित्वमा अहिले ४५ वटा सार्वजनिक शौचालय छन् । तीमध्ये अधिकांश शौचालय दुर्गन्धित छन् र धेरै त बन्द हुने अवस्थामा छन् ।

 अहिलेसम्म स्वयम्भूमा बाहेक आधुनिक शौचालय बनेको छैन । स्वयम्भूमा भने अपाङ्मैत्री र बायोग्यास प्रविधिसहितको शौचालय बनाइएको छ ।

काठमान्डुमा बाटोमा हिँद्डा भोग्ने पिडा भनेकै शौचालयको हो । त्यसैले त कोही त जहाँ पाए त्यही शौच गर्छन् । यसले गर्दा वातावरण नै दुर्गान्धीत बनाउछ ।

सर्वसाधारणको भीड हुने स्थान बानेश्वर, कालिमाटी, कलंकी, गौशाला, चाबहिल, लैनचौर, लाजिम्पाटलगायत स्थानम महानगरले आधुनिक शौचालय चाँडो बनाउनुपर्छ ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here