हनुमानढोका दरबार संग्रहालय सर्वसाधारणका लागि खुला

0

हनुमानढोका दरबार संग्रहालय सर्वसाधारणका लागि खुला भएको छ। 

कोभिड–१९ को महामारी र बन्दाबन्दीका कारण  सर्वसाधारणका लागि हनुमानढोका दरबार संग्रहालय बन्द गरिएको थियो ।

सरकारद्वारा कार्यान्वयनमा ल्याइएको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी संग्रहालय सर्वसाधारणका लागि खोलिएको हो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here