टिकटक बनाउने क्रममा सेतीमा खसेर युवती बेपत्ता

0
Photo by Chesnot/Getty Images

टिकटकको क्रेज अहिले जतासुकै छ । मानिस आजकल जता गए नि यही टिकटका भिडियो बनाउन लाग्छन् ।

टिकटक बनाउने क्रममा नेपालको सेतीमा खसेर एक युवती बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा शुक्लागण्डकी ८ तालिमकी १९ वर्षीया युवती हुन् ।

ढुंगामा उभिएर टिकटक बनाउने क्रममा चिप्लेर लडेको बताइन्छ। उनको खोजी कार्य तिब्र बनाएको जानकारी दिइएको छ ।

टिकटकले गर्दा पहिला पनि धेरै दुर्घट्नाहरु भएका छन् । त्यसैले हामी बेलामा सचेत हुनुपर्छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here