दाङमा तीजको नाच हेर्न गएकी किशोरीमाथि सामुहिक बलात्कार

0

दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ७ मा तीजको नाच हेर्न गएकी १७ वर्षीया एक किशोरीमाथि सामुहिक बलात्कार भएको छ।

तीजको नाच हेरेर फर्किने क्रममा सोही गाउँपालिका एक्लाबर नजिक जंगलमा तीन जनाको समुहले बलात्कार गरेको समाचार श्रोतमा उल्लेख छ ।

प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीको टोलीले बलात्कार गर्ने तिनै जनालाई नियन्त्रणमा लिएको जनाइएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here