बाजुरामा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्यो

0
Pic- Agency

बाजुरामा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन्। पछिल्ला दुई सातामा ३७ बालबालिकाको उपचार गरिएको र  अझै सङ्क्रमणदर नघटेको श्रोतले जनाएको छ ।

मोनियाको सङ्क्रमणका बिरामी वृद्धि हुँदै गएको छ। बाजुरामा दिनकै बिरमीहरु बढ्न थालेको त्यहाँका एक स्थानियले जानकारी दिए ।

जिल्ला अस्पतालले चार वर्षयताकै जटिल सङ्क्रमण देखिएको पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा जानकारी गराइसकेको छ। 

अहिलेको यो कोरोनाको समयमा यस्ता खालका समस्या देखिनु आफैमा डरलाग्दो अवस्था हो । सरकारले बाजुरातर्फ आफ्नो ध्यान केन्दृत गर्नुपर्छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here