हैटीमा ७.२ म्याग्नेच्युडको शक्तिशाली भूकम्प

0

हैटीमा शनिबार ७.२ म्याग्नेच्युडको भूकम्प गएको छ।

रोयटर्सका अनुसार भूकम्पमा परी अहिलेसम्म ३ सय ४ जनाको मृत्यु भएको पुष्टी भएको छ भने सयौं मानिसहरू घाइते  भएका छन्।ठूलो भूकम्पपछि लगातार आइरहेका परकम्पहरू आइरहेका छन् ।

प्रधानमन्त्री  एरियल हेनरीले एक महिनाका लागि संकटकाल घोषणा गरेका छन्।

भूकम्पको धक्का छिमेकी क्युबा र जमैकासम्म महशुस गरिएको थियो।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here