विद्यार्थीले प्रवेश पत्र देखाएर कोरोना खोप लगाउन पाउने

0

अर्को उचित कदम सार्दै सरकारले विद्यार्थीहरूलाई कोरोनाविरूद्ध खोप दिने निर्णय गरेको छ।

परीक्षार्थीलाई प्रवेश पत्रका आधारमा खोप लगाउन लागिएको हो ।

खोप लगाउन काठमाडौंमा चार वटा केन्द्र तोकिएको छ ।

भेरोसेल वा अस्ट्राजेनिकामध्ये खोपको पहिलो मात्रा लगाउन स्वास्थ्य सेवा विभागले विद्यार्थीहरूलाई आग्रह गरेको छ। अब बिभिन्न देशबाट खोप उपलब्ध भएपछी सरकारले खोप लगाउन तिब्र पारेको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here