मलेसियाबाट २४ शव ल्याइयो, यो कहिले रोक्ने ?

0

मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याइएको छ। निगमको वाइडबडी ए३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको हो। 

नेपाल ल्याइएका ती शव शनिबार नै आफन्तलाई जिम्मा लगाइएको छ।

नेपालबाट दैनिक युवा रोजगारीको लागी बिदेश जाने गर्छन् । सरकारले यसलाई रोक्न कुनै ठोस कदम चालेको छैन ।
सरकारले नेपालमा नै केहि रोजगारी सृजना गर्न सके यो धेरै मात्र यो कम हुने थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here