भारतले छिट्टै कोरोना खोप उपलब्ध गराउने आश्वासन

0

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको छ।

मैले आज दिउँसो प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनवार्ता गरेको थिएँ, ‘हामीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनेबारे छलफल गर्‍यौं,प्रधानमन्त्री मोदीले नेपाललाई छिटो कोभिड भ्याक्सिन दिने आश्वासन दिए,’ देउवाले ट्विटरमा लेखेका छन्।

मोदीले प्रधानमन्त्री देउवालाई कोभिड-१९ विरूद्धको खोप दिने बताएका थिए।

यस अघी मोदिले प्रधानमन्त्री देउवालाई बधाइ दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here