प्रधानमन्त्रीको रुपमा देउवाको इनिङ

0

सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपस्चात शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् ।

देउवा यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् । देउवा २०५२ साल भदौ २७ गते पहिलो पटक प्रधानमन्त्री भएका थिए । त्यसपछि २०५८ साउन ११, २०६१ जेठ २१ र २०७४ जेठ २४ मा देउवा प्रधानमन्त्री बनेका थिए ।

देउवाले आजै सानो मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here