कोरोना संक्रमणबाट पाकिस्तानमा एक मन्त्रीको ज्यान गयो

0
PIC CREDIT - TWITTER

अहिले कोरोनाको कहाँर संसारभर चलिरहेको छ र कयौँले ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरस संक्रमणबाट पाकिस्तानमा एक जना मन्त्रीले ज्यान गुमाएका छन् । पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

ति मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको थियो । तर, उनको मंगलबार ज्यान गयो ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here