नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमित संख्या ३ सय ४ पुग्यो

0
70

नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा थप ९ जना नयाँ कोरोना संक्रमित फेला परेको जनाइएको छ।

संक्रमित हुनेमा ८ पुरुष र एक महिला रहेका छन्।

संक्रमित हुनेमध्ये  २१ देखि ३० वर्ष उमेरका रहेको मन्त्रालयले जनाएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणले उनीहरूमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here