युट्युबमा पाइने १० उत्कृष्ट साउथ इन्डियन चलचित्र

0
691
Pic - Google

अहिले हामी कोरोना संक्रमण रोक्न लकडाउनमा छौँ । यस्तो बेला हामी केहि साउथ इन्डियन चलचित्र हेरेर आफ्नो समय ब्यतित गर्न सक्छौँ । आउनुस् हेरौँ केहि त्यस्ता उत्कृष्ट चलचित्रहरु –

१० – दमदार खिलाडी

९ – गीथा गोबिन्दम

८ – अर्जुन कि दुल्हनिया

७ – पिकेट ४३

६ – मरियन

५ – यु – टर्न

४ – इन्टलिजेन्ट खिलाडी

३ – थडम

२ – कोमाली

१ – डियर कम्रेड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here