पर्साका १७ जनामा कोरोना देखियो, संक्रमण भएकामा २ महिनाका शिशु पनि

0

नेपालमा बुधबार १७ जना कोरोनाभाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  पुष्टी गरेको हो ।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ९९ पुगेको छ। संक्रमितमध्ये १० पुरूष र ७ महिला छन्। 

संक्रमण पुष्टि भएकामा २ महिनाका शिशु पनि छन्।

,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here