पहिलोपटक दुई बिरामीलाई लगाइयो परीक्षण कोरोना भाइरसविरुद्द खोप परीक्षण लगाइयो

0

कोरोनाको कहरबिच एउटा खुशीको खबर आएको छ ।पहिलो पटक अक्सफोर्डमा कोरोनाको खोप परीक्षण सुरु गरिएको छ।

बिबिसीले जनाए अनुसार युरोपमा  दुई स्वयंसेवीहरूबाट यसको परीक्षण सुरु गरिएको बिबिसीले जनाएको छ।

अक्सफोर्ड विश्वविद्यालयको टोलीले यो खोप विकास गरेको हो।आशा गरौँ यो खोप प्रभावकारी हुनेछ ।

,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here