चीनमा २०० को हाराहारीमा हुर्किरहेको एक नेपाली पुस्ता

0
402

करीब १८अाैं शताब्दीतिर चीन-नेपाल केरूङ नाकाको ३० किलोमिटर पर एउटा जाति, संभवतः नेपालको तामाङ हुनुपर्छ; को छैठाैं वा साताैं पुस्ता हुर्किरहेको छ।

Pic – Xinhua

उनीहरु दमन समुदायमा हुर्किरहेका छन् । २०० को हाराहारीमा छन्। चिनियाँ मिडियाका अनुसार २००३, मे २६ मा चिनियाँ जातिमा समावेश गरिएको हो।

Picture – Xinhua

उनीहरुलाई गोर्खाको पुस्ता मान्ने पनि धेरै छन् । उक्त मान्यता अनुसार सन् १७०० तिर युद्द हुँदा उनीहरु त्यतै बसेका थिए र उनीहरुको सन्तान अहिले हुर्किरहेका छन् । उनीहरुका बारेमा थप खोज जरूरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here