१७ वर्षीय किशोरले पत्ता लगाए नयाँ ग्रह

0
220
Pic - BBC

अमेरिकाका १७ वर्षीय वुल्फ ककियरले नासामा इन्टर्न गरेको ३ दिनमै एउटा नयाँ र विशेष प्रकारको ग्रह फेला  पार्न सक्षम भएका छन् ।

न्युयोर्क, स्कार्सडेलस्थित स्कुल अफ स्कार्सडेलमा अध्ययन गरिरहेका उनले गत वर्ष जुलाइमा आफ्नो गर्मी बिदा पारेर नासामा उनी ‘इन्टर्नसिप’ गरिरहेका थिए। नासामा उनी उच्च प्रविधियुक्त टेलिस्कोपबाट आएका तथ्यांक, विवरण को बिश्लेषन गर्थे । यो टेलिस्कोपको नाम ‘टेस’ हो जसको काम हाम्रो सौर्यमण्डलबाहिर नयाँ ग्रह खोज्ने हो।

उनले पत्ता लगाको ग्रहको नाम ‘  TOI 1338 b ‘ राखिएको छ जुन पृथ्वीभन्दा ७ गुणा ठुलो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here