एउटा भ्रम – फिनल्यान्डका प्रधानमन्त्री र मन्त्री भन्दै नेपाली टिकटक कलाकारको फोटो भाइरल

0

अहिले फिनल्यान्डका चार कम उमेरका महिला मन्त्री भनेर एक फोटो इन्टरनेटमा भाइरल भैरहेको छ जसमा चार जना सुन्दर युवती उभिएका छन्।

एउटा पोस्टमा भनिएको छ- ‘फिनल्यान्डको नयाँ सरकार हेर्नुस्। दायाँबाट शिक्षामन्त्री ली एन्डरसन (३२), अर्थमन्त्री कात्री कुलुमानी (३२),प्रधानमन्त्री सान्ना मरिन(३४)र आन्तरिक मामिलामन्त्री मारिया ओहिसालो (३४)। यी फिनिस महिलाहरू ३५ वर्ष पनि पुगेका छैनन्।’

तर तस्बिरमा देखिएका महिलाहरू फिनल्यान्डका नेताहरु होइनन्। उनीहरू नेपाली टिकटक स्टार दिदीबहिनी प्रिन्सी र प्रिज्मा खतिवडा, दीपा र दमन्ता श्रेष्ठ हुन्।

यसले देखाउँछ कि हाम्रो सामजिक सन्जालको अवस्था कस्तो छ भनेर । चहे त्यो भ्रम नै किन नहोस् तर त्यो चाडोँ भन्दा चाडोँ फैलिन्छ । अहिले सामाजिक सन्जालमा झुट , घृणा, भ्रम एकदम छिटो फैलिन्छ । यसबारे सबैजना सचेत हुनुपर्छ ।

Being Bhartiya 🇮🇳🕉@BeingPaks

Meet the new Govt of Finland.

From left to right:
Minister of Education Li Andersson (32),
Minister of Finance Katri Kulmuni (32),
Prime Minister Sanna Marin (34)
and
Minister of Internal Affairs Maria Ohisalo (34).

These Finnish women are not even in their mid-thirties!

View image on Twitter
28 people are talking about this

However, here’s the actual photo of the leaders tweeted by the official Finnish Government handle:

Finnish Government

@FinGovernment

This is what we’ve been waiting for: all five Government leaders – PM @MarinSanna, @KatriKulmuni, @MariaOhisalo, @liandersson and @anna_maja – in the same photo at last! | 🇫🇮 |

View image on Twitter
294 people are talking about this


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here