एनआइसी एशियालाई रु.४.४ अर्बको ऋणपत्र निश्कासनको अनुमति

0
181

एनआइसी एशिया बैंकले ४ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको स्वीकृति पाएको छ । 

धितोपत्र बोर्डले एनआइसी एशिया बैंकलाई ‘१०.२५% एनआइसी एशिया डिवेञ्चर २०८३/८४’ बिक्री गर्ने अनुमति दिएको हो । 

अब एनआइसी एशिया बैंकले १०० प्रति यूनिट दरका ४४ लाख युनिट ऋणपत्रको निश्कासन गर्नेछ । 



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here