टेलिकमले ल्यायो २० रुपैयाँमा ७० मिनेट कुराकानी गर्ने अफर

0
64

नेपाल टेलिकमले २० रुपैयाँमा ७० मिनेट कुराकानी गर्ने अफर ल्याएको छ।

आफन्त र साथीभाइहरुका लागि भन्दै टेलिकमले आफ्ना ग्राहकहरुका लागि नयाँ अफर बजारमा ल्याएको हो।

यो सेवा प्रयोग गर्नका लागि FDPACK लेखेर १४१५ मा म्यासेज पठाउनु पर्छ। अथवा *१५१५* ८#  डायल गरी यो सेवा लिन सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here