काठमाडौँका यी ठाउँमा अब ‘स्मार्ट पार्किङ’, एप्सबाटै सुविधा लिन सकिने

0
91
Pic - E-nepsters

राजधानीको न्युरोड र दर बारमार्गमा किनमेलका लागी जाँदै हुनुहुन्छ ? तपाइँसङ्ग साधन छैन भने तँपाइ ति स्थानमा जान अवश्य नाक खुम्चाउनुहुन्छ ।

अब त्यो समस्या अन्त्य हुने भएको छ । न्यूरोड र दरबारमार्ग क्षेत्रमा आईतबारबाट ‘स्मार्ट पार्किङ’ लागु हुने भएको छ र अहिले यसको परिक्षण भइरहेको छ । 

पार्किङका लागी एप्स पनि बनेको छ ।  पार्क केटिएम नामको एप्सबाटै आफ्नो सवारी पार्किङको सुविधा लिन सकिनेछ । एप्समा पाइने पाइने मोबाइल नम्बरमा फोन गरेपछि ठाउँ तय हुन्छ ।

यो आएसङ्गै ति बजारमा पार्किङको समस्या केहि समाधान हुने बिस्वास लिन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here