छोरीलाई बलात्कार गरेको आरोपमा नेपाल सरकारका उपसचिव पक्राउ

0
250

छोरीमाथि बलात्कार गरेको अभियोगमा नेपाल सरकारका उपसचिव पक्राउ परेका छन् ।

ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षीय कर्मचारीले १८ वर्षीया छोरीलाई आमा नभएको वेलामा बलात्कार गर्ने गरेको प्रहरीमा उजुरी परेको छ ।

घट्नाबारे आमालाई पनि थाह थियो तर इज्जत जाने डरले उनले यो लुकाइएकी थिइन् ।
बास्तबमा यो निकै तुच्छ घट्ना हो । यसले समाज मा अनेक बिकृती निम्त्याउँछ । यस्ता मनस्थिती भएका पिडकलाई कडा कारबाही हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here