नेपाली रेल अब कोलकत्तासम्म

0
109

नेपालमा रेल आउने बिषय हामीले धेरै सुन्यौँ । अब नेपाली कार्गो रेलको पहुँच भारतको कोलकता र हल्दिया सम्म पुग्ने भएको छ ।

नेपाली रेल कोलकाता/हल्दियादेखि विराटनगर र वीरगञ्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन भारत सरकारले सैद्धान्तिक सहमति दिएको  जनाइएको छ ।

नेपाली रेल भारतसम्म पुग्नु शुखद खबर नै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here