एनआईसी एशियाका लगानीकर्तालाई सबैभन्दा बढी नाफा

0
295

आइतबार शेयर बजार १७.१६ अंकले बढेर बन्द भएको छ। सेयर बजारमा १६८ कम्पनीले सेयर कारोबार गरेका छन् । १८ लाख ८७ हजार ३ सय ७३ कित्ता सेयर खरिद बिक्री हुँदा ५४ करोड ३९ लाख ५५ हजार ६ सय ४२ रुपैयाँको कारोबार भएको छ ।

एनआईसी एशियाको सबैभन्दा धेरै ६ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ भने सबैभन्दा धेरै कमाउनेमा पनि एनआइसी एशिया अब्बल देखिएको छ ।

लविद्युत समूह २.७५, निर्जीवन बीमा समूह १९.२१, उत्पादन मूलक ५.८२ र लघुवित्त समूह ०.९५ अंकले घटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here