धेरै तातो चिया खानाले क्यान्सर हुने सम्भावना बढी हुन्छ

0
338

बिहान उठ्ने बित्तिकै धेरै मानिस चियाको चुस्कीसङ्ग आफ्नो दिनको नयाँ शुरुवात होस् भन्ने चाहन्छन् । तर एक अध्ययन अनुसार धेरै तातो चिया खानाले ‘इसोफेगसा क्यान्सर’ हुने सम्भावना प्रबल हुन्छ ।

बिज्ञले पत्ता लगाए अनुसार ६० डिग्रीभन्दा माथीको तातो र दिनको ७० मिलिलिटर (२ ठुलो कप)को चिया खानाले क्यान्सर लाग्ने सम्भावना ९० प्रतिशत हुन्छ ।

यो अध्ययन इरानको एक प्रोभिन्समा ५० हजार मानिसमा गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here