राजधानी सङ्गैको बाटोको अवस्था यस्तो, सम्बन्धित निकायको ध्यान जाओस्

0
71
तस्बिर - नुवाकोट सेरोफेरो

राजधानीसङ्गैको बाटो माथी तस्बिरमा देखिएको जस्तो छ भन्दा धेरैलाई पत्याउन गार्हो होला । तर यो सत्य हो । माथीको तस्बिर टोखा छहरे खन्डको हो ।


पानी परेपछी बाटोको अवस्था यस्तै हुन्छ । अझ सोच्नुस् बर्षातको मौसममा यो सडक कस्तो होला । त्यसैले सम्बन्धित निकायले यसमा ध्यान पुर्याउनुपर्‍यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here