बिश्वलाई सम्झाउनु कि सबै मानिस राम्रा हुन्छन् भनेर

0
322

‘बिश्वलाई सम्झाउनु कि सबै मानिस राम्रा हुन्छन् ‘ यो बाक्य जर्मनीकी २६ बर्षिया इल्का ब्रुह्लको हो जसले आफ्नो कथा बिश्वसामु पस्केर प्रेरणा र राम्रा सोच फैलाउन प्रायत्न गरेकी छिन् ।

उनी जन्मेदेखी नै उनको जिवन सहज रहेन । उनी जन्मदै मुखमा चिरा परेको थियो र उनको नाक पनि राम्ररी बिकास भएको थिएन । यसका बाबुजुद पनि उनले आफ्नो कथा दुनियासामु पस्केर अरुलाई हौशला दिने प्रायत्न गरेकी छिन् –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here