सुन्दर तस्बिर क्यामेरामा कैद गर्नु पनि एक ललित कला हो (फोटो फिचर)

0
498

(एजेन्सी) – सुन्दर तस्बिर आफ्नो क्यामेराको लेन्समा कैद गर्नसक्नु पनि एक मंजुल कला हो । रसियाका एक फोटोग्रफरले बेलुन, ल्यान्टर्न्स र बबल्सको प्रयोग गरेर अद्भुत तस्बिरहरु आफ्नो क्यामेरामा खिचेका छन् । सुन्दर तस्बिर खिच्न महङ्गो क्यामेरा नै सधैँ आवस्यक पर्दैन बस् अद्भुत कला भए पुग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here