एन आई सी एशियाको नयाँ शाखा सप्तरीको फत्तेपुरमा

0
198

एन आई सी एशिया बैंकले आफनो नयाँ शाखा सप्तरीको सप्तकोशी नगरपालिकामा  सञ्चालन गरेको छ । सो शाखाको उद्घाटन सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तमकुमार शर्माले   गरे ।

बैंकले मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवम् २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here